बलिउड/हलिउड « Khabarhub

मथुरामा सनी लियोनीको प्रवेशलाई लिएर विरोध

काठमाडौं– बलिउड अभिनेत्री सनी लियोनी नयाँ वर्षको अवसरमा मथुरामा हुन लागेको कार्यक्रमका कारण विवादमा परेकी छिन् । धार्मिक नगरी मथुरामा आयोजना हुन लागेको उनको कार्यक्रमलाई लिएर स्थानीय साधु–सन्तहरूले कडा विरोध जनाएका छन् । उनीहरूले सनीलाई भारतको उत्तर प्रदेशस्थित धार्मिक स्थान मथुरा प्रवेशमै रोक लगाउनुपर्ने माग गर्दै कार्यक्रम रद्द गर्न जिल्ला प्रशासनलाई पत्र बुझाएका छन् ।…