Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्ला दिनहरूमा भारतीय फिल्म तथा टेलिभिजन उद्योगले एकपछि अर्को गर्दै विशिष्ट कलाकारहरू गुमाउनु परेका छन् । शेफाली जरिवाला, कोटा श्रीनिवास राव र बी. सरोजा देवीको निधनपश्चात् अब उद्योगले अर्का एक वरिष्ठ अभिनेता तथा निर्माता धीरज कुमारको निधनसँगै गहिरो शोक व्यक्त गरिरहेको छ । भारतीय मिडिया पिङ्कभिल्ला अनुसार ७९ वर्षका कुमार केही समयदेखि निमोनियाबाट पीडित…