बलिउड/हलिउड Archives | Page 61 of 185 | Khabarhub Khabarhub

सम्बन्धविच्छेदपछि होटलमा बसिरहेका छन् नागा

मुम्बई(एबीपी लाइभ)– दक्षिण भारतीय फिल्मका शक्तिशाली जोडीका रुपमा परिचित नागा चैतन्य र सामन्था रुथ प्रभुले जब सम्बन्धविच्छेदको घोषणा गरे । उनीहरुको फ्यान तथा नजिकका आफन्तलाई ठूलै झड्का लाग्यो । दुवैको वैवाहिक जीवनलाई लिएर केही महिनादेखि अनेक अड्कलबाजी चलिरहेको थियो । जुन अड्कलबाजीलाई पुष्टि गर्दै दुवैले २०२१ को अक्टोबर २ मा अलग्गिने निर्णय लिए । समाचारअनुसार…