Live on
Your Voice, Your Power
काठमाडौं- बलात्कारजन्य घटनाको अनुसन्धानमा राजनीतिक शक्तिले पार्ने प्रभावको बारेमा बनेको फिल्म ‘देवी’ भदौ २१ बाट प्रदर्शनमा आउँदै छ । फिल्मका निर्देशक एवम् लेखक सञ्जोग राईका अनुसार यो फिल्मले तीन प्रकृतिको बलात्कारका घटनालाई उठान गरेको छ । यो फिल्म सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको बताइएको छ । यो फिल्म निर्माणको जग सन् २०१७ मा ललितपुरको हरिसिद्धिमा…