सिनेमा « Khabarhub

पौराणिक कथामा आधारित फिल्म ‘डीएनए’ घोषणा

काठमाडौं- एक्सन थ्रिलर जनरामा फिल्म ‘डीएनए’ निर्माणको घोषणा गरिएको छ । यो फिल्मको निर्देशक चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त निर्देशन गर्ने बताइएको छ । निर्माण पक्षले मंगलबार पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे जानकारी दिएको हो । निर्देशक पुनका अनुसार यो फिल्म पौराणिक कथामा आधारित छ । पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले…