संगीत Archives | Page 67 of 84 | Khabarhub Khabarhub

भीमको ‘पीडामा’ मा जीवनजंग र सरिना (भिडियो)

काठमाडौं – गायक भीम मगरको आवाजमा रहेको पप गीत ‘पीडामा’ सार्वजनिक गरिएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा गायक भीम मगरले शब्द उनेका छन् भने संगीत जयन जे बाइवाको रहेको छ । गीतले पीडाका बेला कसैको साथ खोजेको कथा बोल्छ । यस्तै गीतको भिडियोमा जीवनजंग थापा, सरीना तामाङ, नाना कथ्यत, उद्धव…