Live on
Your Voice, Your Power
काठमाडौं – वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले गाईजात्राको कोशेलीस्वरुप गाईजात्रा गीत सार्वजनिक गरेका छन् । ‘तिमी के को जान्ने’ बोलको उक्त गीत बिहीवार महसञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा हरिवंश आचार्यको शब्द, संगीत र स्वर सुन्न सकिन्छ । यस्तै गीतको एरेन्ज भुपालमान सिंहले गरेका हुन् । गीतमा नेपालका नेताहरुप्रति व्यङ्ग्य गरिएको छ । आफ्नै…