Live on
Your Voice, Your Power
नर्बेली साहित्य मात्र नभएर विश्वसाहित्यकै महान् नाटककार हेनरिक इब्सेन र नेपाली साहित्यका पहिलो गद्य कवि, क्रान्तिको उद्घोष गर्ने स्रष्टा तथा कुशल नाट्यशिल्पी गोपालप्रसाद रिमालको बीच अनौठो साम्यता गाँसिएको छ । यिनीहरुको जीवनमा मिलेको संयोग या साम्यता भनेको रिमाल ‘मसान नाटकबाट चिर्चित बने, उता नर्बेली नाटककार इब्सेन ‘पुतलीघर’ नामको नाटकबाट चर्चित भए । ‘पुतलीघर’ नाटकको अन्तर्वस्तु…