Live on
Your Voice, Your Power
सामाजिक सञ्जालमा कैयौं जानवरको अनौठो भिडियो देखिने गर्दछ । यसैबीच इन्टरनेटमा एउटा हात्तिको भिडियो भाइरल बनेको छ । जहाँ हात्तिले सडकका चलिरहेको बस रोकेर लूटेको छ । श्रीलंकाको कटारंगामा एउटा जंगली हात्तिले सडकमा निस्केर सडकमा चलिरहेको बस रोकेर लुट मच्चाएको छ । हात्तिले सडकमा चलिरहेको एउटा बस रोक्दछ र चालकको झ्यालबाट सुड भित्र छिराएर बसमा…