श्रम/वैदेशिक रोजगार « Khabarhub

वैदेशिक रोजगार ऐन संशोधनको गृहकार्य : परीक्षा र अन्तर्वार्ता पास भएपछि मात्र पासपोर्ट

काठमाडौं– सरकारले वैदेशिक रोजगार ऐन, २०६४ मा संशोधनको गृहकार्य गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको ऐन संशोधनको प्रारम्भिक मस्यौदा अनुसार वैदेशिक रोजगारीमा जाने इच्छुक व्यक्तिको परीक्षा तथा अन्तर्वार्ता लिए छनोट सुची प्रकाश गरेपछि मात्र श्रमिकको पासपोर्ट संकलन गर्न पाउने भएका छन् । परीक्षा तथा अन्तर्वार्ता पछि छनोट भएको सूची प्रकाशन…