Live on
Your Voice, Your Power
काठमाडौं– वैदेशिक रोजगार विभागले अभिमुखिकरण तालिम प्रदायक संस्थालाई संस्थासंग सम्बन्धित विवरणहरु अध्यावधिक अवस्थामा राख्न आग्रह गरेको छ । विभागले शुक्रबार एक सूचना जारी गरि विभागबाट अनुमति प्राप्त सबै अभिमुखिकरण संस्थालाई विवरण राख्न आग्रह गरेको हो । विभागले संस्था सम्बन्धित विवरण, सञ्चालकहरुको विवरण, प्रशिक्षकहरुको विवरण र कर्मचारीहरुको विवरण एक्सल सिटमा तयार गरि सोको विध्युतीय प्रति ७…