Live on
Your Voice, Your Power
पिनास रोग हेर्दा सामान्य देखिए पनि डरलाग्दो रोग हो । समयमै उपचार नगरे रोगीको अकालमै मृत्यु हुने सम्भावना हुन्छ । नाक सुख्खा हुने, टाउकोको सम्पूर्ण भाग दुख्ने, नाक बन्द हुने, हाच्छ्युँ आइरहने, बेला-बेलामा पातलो सिँगान बग्ने, रुघा लागिरहने, यस रोगका प्रमुख लक्षण हुन्। समयमै उपचार नगरिए नाकभित्र पिप जमी किरा परी नाक नै झर्नुको साथै…