Live on
Your Voice, Your Power
अनुहारमा पोतो या कालो दागजस्तो देखियो भने त्यसलाई ‘अनुहारको पोतो’ भनिन्छ । घरेलु उपचार १ लोध, धनियाँ, वच, गोरोचन र मरीचलाई पानीमा पिसेर मुखमा लेप गर्नाले अनुहारको छायाँ (कालो) मेटिनेछ । २. सरसिउा, वच, लोध र सिधेनुनलाई पानीमा पिसेर मुखमा लेप गर्नाले पोतो हट्छ । ३. रक्तचन्दन, मंजीठा, कूट, लोध, गेडागुडीको अंकुर र प्रियंगुलाई पानीमा…