टिप्स « Khabarhub

स्तनपान नगराए आमा र शिशु दुबैलाई जोखिम !

हरेक शिशुका लागी सबैभन्दा महत्वपूणै आहार हो, आमाको दूध । आमाको दूधमा जस्तो पोषण अन्य केहिबाट पाउन सकिदैन । तसर्थ शिशुको जीवन नै आमाको दूधमा रहेको हुन्छ । तर आधुनिकताका नाममा आजकल केहि आमाहरु आफ्ना शिशुलाई स्तनपान गराउन चाहदैनन् । आफ्नो शरीर बिग्रने नाममा शिशुलाई स्तनपान नगराउँदा शिशु मात्र होइन आमालाई पनि हानि हुने गर्दछ…