टिप्स Archives | Page 58 of 85 | Khabarhub Khabarhub

जण्डिस के हो ? नवजात शिशुमा के कारणले देखिन्छ ?

आँखा, छाला र मुखभित्र पहेलो हुनुलाई सामान्य भाषामा जण्डिस भनिन्छ । जण्डिस आफैमा कुनै रोग होइन यो विभिन्न रोगको लक्षण मात्र हो । जण्डिस या पहेलोपनलाई डाक्टरको भाषामा हेपाटाइटिस भनिन्छ । जण्डिस, पहेलोपन, हेपाटाइटिस, कमलपित्त सबै पर्यायबाची शब्द हुन् । रगतमा बिलिरुविनको मात्रा तीन मिलिग्रामभन्दा बढी भएमा आखा पहेलो देखिन्छ । जण्डिसको हुनुको मुख्यतया दुई…