Live on
Your Voice, Your Power
काठमाडौं– प्रविधिको विकाससँगै इन्टरनेटविना मानिस एक क्षण पनि बस्न नसक्ने अवस्था बनेको छ । हामीले ल्यापटप तथा डेस्कटपमा कुनै महत्वपूर्ण काममा गरिरहेका बेला इन्टरनेट कनेक्सन टुट्यो, अब के भने के गर्ने भनेर तनावको अवस्था समेत आउने गर्छ । यस्तो समस्या आयो भने अब चिन्ता लिनु पर्दैन । मोबाइलको इन्टरनेट तपाईले आफ्नो ल्यापट तथा डेक्सटपमा समेत…