टिप्स Archives | Page 58 of 85 | Khabarhub Khabarhub

कान चिलाउँदा नकोट्याउनुस्, हुनसक्छ यस्तो गम्भीर समस्या

कान मानव शरीरको निकै संवेदनशील अंग हो । मानिसको शरीरमा दुई वटा कान हुन्छ । कानमा तीन भाग हुन्छ, बाहिरी, मध्य र भित्रि । कानको बाहिरी र मध्य भागले बाहिरको आवाज सुन्नलाई मद्दत गर्छ भने भित्री भागले शरीरको अगंलाई सुचारु राख्न सहयोग गर्छ । मानिसहरु प्रायः कान चिलाउँदा कन्याउन हातका औँला प्रयोग गर्छन् । यति…