क्रिकेट Archives | Page 11 of 294 | Khabarhub Khabarhub

एसिया कप : सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं - एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन्। समूह चरणमा विजेता र उपविजेता बनेका भारत र पाकिस्तानले सुपर फोरमा भेट पक्का गरेका हुन्। यो खेल आइतबार राति ८:१५ बजे यूएईमा सुरु हुँदैछ। समूह चरणको भेटमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो। भारत अपराजित टिम हो। समूह चरणका तीन खेलमा तीन जितसहित…