फुटबल « Khabarhub

क्रोएसियाको टोलीमा लुका मोड्रिच, चोटमुक्त भए पाँचौं पटक विश्वकप खेल्ने पक्का

क्रोएसिया- चर्चित फुटबलर लुका मोड्रिच सोमबार क्रोएसियाको टोलीमा समावेश भएका छन् । आगामी अप्रिल २६ मा क्लब सिजन टुंगिने समयसम्म चोटबाट पूर्ण रूपमा मुक्त हुन सकेमा उनले आफ्नो पाँचौं विश्वकप खेल्ने भएका छन्। क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले मोड्रिचसहितकव २६ सदस्यीय टोली घोषणा गरेका छन् । उक्त टोलीमा विगतका तीन विश्वकपमा गोल गरेका इभान पेरिसिच पनि…