Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्ना समर्थकहरूलाई आर्थिक सहयोगको अपील गरेकी छन् । चोटका कारण गम्भीर बिरामी परेकी उनले उपचार गरेर मैदान फर्किनका लागि आवश्यक उपचार गराउन आर्थिक सहयोग संकलन अभियान सुरु गरेकी हुन्। सावित्राले पछिल्लो सात हप्तादेखि घुँडाको गम्भीर चोटका कारण आफू मैदानबाहिर रहेको खुलासा गरेकी छिन्। पहिले गरिएको…