Live on
Your Voice, Your Power
काठमाडौं- अभिनेत्री मनिषा कोइरालाले क्यान्सर एजुकेसन फन्ड स्थापना गरेकी छन्। क्यान्सर जितेकी अभिनेत्री कोइलालले बिहीबार एक कार्यक्रमबीच 'मनिषा कोइराला क्यान्सर एजुकेसन फन्ड' नामक कोषको औपचारिक घोषणा गरेकी हुन् । ग्लोबल कलेजसँगको सहकार्यमा सुरु भएको फन्डको सर्वाधिकार मनिषा कोइरालासँगै रहने बताइएको छ। क्यान्सरपीडित विद्यार्थीको पढाइमा सहयोग गर्नु फन्ड खडा गरिएको ग्लोबल कलेजका प्रिन्सिपल डा. करण सिंह…