मुख्य समाचार « Khabarhub

कांग्रेस रुपान्तरण गर्ने नेतृत्वको खाँचो छ

भर्खरै सरकारले बजेट प्रस्तुत गरेको छ। बजेट प्रस्तुत भइरहँदा जुन नेताको वर्चस्व छ ती नेताले आ–आफ्नो क्षेत्रमा करोडौं रकम एकलौटी पारे भन्ने सम्बन्धको आरोप संसद्मा लागेको छ। यसले गर्दा सरकारको मनोमानी देखिएको छ। अर्कोतर्फ सत्ता सहयात्री दल नेपाली कांग्रेसमा नेतृत्वको विषयलाई लिएर महामन्त्रीद्वय विभिन्न कसरत गरिरहेका छन्। कतिपयले विशेष महाधिवेशनको आह्वान हुनसक्ने सम्भावना औँल्याएका छन्।…