ब्रेकिङ स्टोरी « Khabarhub

ग्यासमा कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकमा प्रहरी

काठमाडौँ - खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव र कालोबजारी बढेको गुनासोपछि सरकारले काठमाडौँ उपत्यकाका ग्यास डिपोहरूमा सादा पोसाकका प्रहरी परिचालन गरेको छ। गृह र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानैदेखि निगरानी थालिएको हो। भारतबाट ग्यास आयात नियमित रहे पनि बजारमा कृत्रिम अभाव देखाई बढी मूल्यमा बिक्री भइरहेको सूचना उद्योग मन्त्रालयमा पुगेको थियो। उद्योगमन्त्री गौरी यादवको…