Live on
Your Voice, Your Power
काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा दोषी देखिएका तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मानवअधिकारको उल्लंघन गरेको कारबाही गर्ने कानुन नै नभएको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले औँल्याएको छ । जेन–जी आन्दोलनको क्रममा उनीहरू दोषी रहेको तर, मानवअधिकार उल्लंघनको विषयमा सजाय गर्ने व्यवस्था प्रचलनमा रहेको कुनै पनि…