ब्रेकिङ स्टोरी « Khabarhub

झापा-५ मा सर्वदलीय बैठक बस्दै, सहमति जुटे रातिबाटै मतगणना सुरु हुने

काठमाडौं – झापा निर्वाचन क्षेत्र न. ५ मा सर्वदलीय बैठक आव्हान गरिएको छ । अहिले मतपेटीका रुजु गर्ने काम भइरहेकाले केही बेरमा सर्वदलीय बैठक बस्न लागेको हो । निर्वाचन अधिकृतका अनुसार सर्वदलीय बैठकमा सहमति जुटेको खण्डमा आजै रातिबाट मतगणना सुरु गरिने छ । सर्वाधिक चासोका रूपमा हेरिएको झापा क्षेत्र नम्बर ५ मा एमालेका तर्फबाट अध्यक्ष…