सिनेमा « Khabarhub

१ करोड कट्यो त ‘माग्ने राजा’को व्यापार, अन्य दुईको हालत कस्तो ?

काठमाडौं - भदौ ६ बाट प्रदर्शनमा आएका तीन फिल्म मध्ये ‘माग्ने राजा’ले दर्शकबाट उल्लेखनीय साथ पाएको छ । सुरुवाती दुई दिनको अनुपेन्सी हेर्दा अर्को फिल्म ‘जनै हराएको मान्छे’ भने अपेक्षित व्यापार गर्न सकेन । तथापि फिल्म हेरेका दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । अर्को फिल्म ‘ताराहरु’ व्यापार भने कमजोर छ । यसको असर शो बाँडफाँटमा…