सिनेमा « Khabarhub

अनमोलको जन्मदिन पारेर ‘बाटुलो जून’ प्रदर्शन मिति घोषणा, दशैँमा हालमा लाग्ने

काठमाडौं – नायक अनमोल केसीको जन्म दिन पारेर उनी शीर्ष भूमिकामा रहेको फिल्म ‘बाटुलो जून’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । फिल्म निर्माण कम्पनी सनराएज पिक्चर्सले आनमोल र नायिका प्रिन्सी खतिवडा फिचर्ड पोस्टर सार्वजनिक गरी असोज ३० गते प्रदर्शन मिति राखिएको जानकारी दिएको हो । यो दशैँको लामो बिदा लक्षित गरी फूलपातीको अघिल्लो दिन अनमोलको…