संगीत Archives | Page 66 of 82 | Khabarhub Khabarhub

झुप्री भण्डारीको ‘सम्झी रुना रुना’ (भिडियो)

काडमाडौं – 'नेपाल आइडल सिजन २' बाट चर्चामा आएकी अछामकी झुप्री भण्डारीले पहिलो गीत बजारमा ल्याएकी छिन् । उनको आवाजमा रहेको 'सम्झी रुना रुना' बोलको गीत सार्वजनिक गरिएको हो । यो गीत झुप्रीकै जीवनीमा आधारित छ । गीतका शब्द कमल सङ्घर्षले लेखेका हुन् भने पाण्डव विष्टले लय भरेका हुन् । त्यस्तै गीतलाई विनोद बाजुरालीले एरेन्ज…