विचार « Khabarhub

महिलासँगको हिमचिम रुचाउने माओत्सेतुङ

माओत्सेतुङको राजनीतिक दर्शन बोकेको माओवादी पार्टीले विगत डेढ दशकदेखि राज्य सत्तामा रजगज गरिरहेको छ। अहिले पनि उसकै नेतृत्वमा गठबन्धन सरकार अघि बढिरहेको छ। तर माओ स्वयं चाहिँ कुन धातुबाट बनेका थिए ? उनले अंगालेको जीवनशैली कस्तो थियो ? निरंकुश माओ, स्पात माओ, संघर्षशील माओ र एउटा सामान्य परिवारबाट आएको संघर्षशील माओमा कति अन्तर छ ?…