विचार « Khabarhub

यो लोकतन्त्र हो कि लोभतन्त्र ?

देश लोभतन्त्रमा फसेको छ । अरु देशमा लोकतन्त्र हुन्छ, यहाँ ६ इञ्चको बाटोमा ८ इञ्चको गाडी कुदाउने गरी मित्रहरुले लोकतन्त्र स्थापना गरिदिएका छन् । वर्षैपिच्छे वैशाख ११ मा लोकतन्त्र दिवस पनि भव्यरुपमै मनाइन्छ । यो पंक्तिकार यसैसाता चितवन, परासी, बुटवल हुँदै अर्घाखाँचीसम्म पुग्दा साँचो अर्थमा त्यहाँ कुनै स्थानमा संघीयता देखिएन । लोकतन्त्र पनि देखिएन ।…