विचार « Khabarhub

बाबुकै ठेगान नभएको संविधान

संविधानसभाको कोखबाट जन्मिएको वर्तमान संविधानको उमेर साढे ८ वर्ष पुगेको छ। अहिलेसम्म यो संविधानको बाबु को हो, ठेगान लाग्न सकेको छैन। जननी (संविधानसभा) को मृत्यु भइसकेको छ। तर, ‘संविधान मैले जन्माएको हुँ’ भनेर कुनै ‘बाबु’ ले स्वामित्व लिन चाहेको छैन। नेपालको संविधान (२०७२) ‘बेबारिसे बच्चो’ जस्तै बन्न पुगेको छ। संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको…