Live on
Your Voice, Your Power
खोइ ! गते र वार कुन थियो त्यो त अहिले स्मरण छैन तर म सम्झन्छु, साल भने विसं २०४० थियो । मेरो पिताजीको सरुवा कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर (हालको भीमदत्तनगरपालिका) स्थित घरेलु उद्योग कार्यालयमा भएको थियो । पिताजीसँगै म पनि पछि लागेर त्यहाँ पुगेको हुँ । भारतको बाटो हुँदै धनगढीसम्म आइपुगेका हामीले त्यहाँबाट एकाबिहानै बसको…