Live on
Your Voice, Your Power
काठमाडौं- सामान्यतया गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रस्थित तल्लो भोटेकोसी (सुनकोसी) नदीमा जलयात्रा अर्थात् राफ्टिङका लागि आन्तरिक पर्यटकको चाप बढ्नेगर्छ । गर्मी छल्न र नदीसँग रमाउँदै बिदा मनाउन उपत्यकावासीका लागि सुकुटे प्रमुख गन्तव्य मानिन्छ। प्रायः फागुनको मध्यदेखि असार–साउनको मध्यसम्म यहाँ राफ्टिङ हुने गर्दछ । तर यस वर्ष माघ महिनाको कठ्याङ्ग्रिने चिसोमा पनि भोटेकोसी नदीमा साहसिक राफ्टिङ…