Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित दिवंगत सम्पूर्ण आरोहीप्रति श्रद्धाञ्जली अर्पण गर्दै काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ। पर्वतारोहण क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, शुभेच्छुक तथा सर्वसाधारणको सहभागितामा आयोजित कार्यक्रममा दिवंगत आरोहीहरूको सम्झनामा मौनधारण गर्दै दीप प्रज्वलन गरिएको थियो।…