राजनीति « Khabarhub

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ? उम्मेदवार छनोट रूपरेखा (पूर्णपाठ)

काठमाडौँ – आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटको विस्तृत र वैज्ञानिक रूपरेखा सार्वजनिक गरेको छ । पार्टीले 'सही तरिकाले, सही ठाउँमा, सही व्यक्ति' छान्ने परिपाटी स्थापित गर्न १३ बुँदे विशिष्ट उद्देश्यसहितको कार्यविधि तयार पारेको हो । रास्वपाले उम्मेदवार छनोट प्रक्रियालाई पूर्णतः प्रविधिमैत्री र मापनयोग्य बनाउन विभिन्न मापदण्डलाई निश्चित…