Live on
Your Voice, Your Power
उदयपुर- उदयपुरको बेलका नगरपालिका– १ जनता बेलका मावि पुरन्दहको खेल मैदानमा मलिथम थारु सेवा समाज उदयपुरले दशैँको अवसरमा 'प्रथम मलिथम फुटबल च्यान्पियनसिप कप २०२१' आयोजना गरेको छ । थारु समुदायको विकास तथा लागू पदार्थ दुर्व्यसनीको बढ्दो विकृति कम गर्ने अभियानअन्तर्गत थारु समुदायको युवालाई लक्षित गरी खेलको आयोजना गरिएको मलिथम थारु सेवा समाज उदयपुरका अध्यक्ष सञ्जय…