Live on
Your Voice, Your Power
काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । सिटीले बर्नलीलाई १–० गोल अन्तरले हराएको हो । सिटीका लागि निर्णायक गोल स्टार स्ट्राइकर अर्लिङ हालान्डले गरे । खेल सुरु भएको पाँचौं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो । घरेलु मैदानमा भएको खेलमा बर्नलीले गोल फर्काउन नसक्दा खेल…