Live on
Your Voice, Your Power
नर्वे- शनिबार नर्वे र इजरायलबीचको विश्वकप छनोट खेलअघि अस्लोमा सयौं मानिसहरूले प्यालेस्टाइनीको न समर्थनमा प्रदर्शन गरेका छन् । ओस्लोमा खेल सुरु भएपछि पनि दर्जनौँ समर्थकहरू स्टेडियमबाहिर विरोधमा उत्रिए । उक्त खेलमा नर्वेले एकपक्षीय ५–० गोलले जित्यो । उता स्ट्यान्डमा रहेका प्रदर्शनकारीहरूले केही समयका लागि ठूलो प्यालेस्टाइनी झण्डा र ‘लेट द चिल्ड्रेन’, ‘रेड कार्ड टु इजरायल’…