Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण थाल्यो । त्यसको जिम्मा ‘हाज्मा एन्डो कर्पोरेसनल’ नामक जापानी कम्पनीलाई दिइयो । जापानको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ संयुक्त लागतमा आयोजना निर्माण अघि बढाइयो । जसको समयावधि ३ वर्ष ६ महिना तोकिएको थियो । अहिले काम सुरु गरेको साढे…