स्टोरी « Khabarhub

काठमाडौं १ का मतदाताको गुनासो– ‘गालीको राजनीतिमा पुरानाभन्दा नयाँ खतरनाक’

फागुन २१ गते हुने निर्वाचन आउन अब ८ दिन मात्रै बाँकी छ । निर्वाचन आयोगले सबै जिल्लामा मतपत्र र निर्वाचन सामग्री पठाइसकेको छ । निर्वाचन गराउने अधिकृत समेत निर्क्यौल भइसकेका छन् । करिब–करिब निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । तर पनि काठमाडौं–१ का मतदातामा अझै निर्वाचनको उत्साह पसेको छैन । २०६४ सालसहित चार निर्वाचनमा…