Uncategorized « Khabarhub

सेनाको प्लटिङले सर्वसाधारणलाई सास्ती, ढल निकास अबरुद्ध

काठमाडौं–कीर्तिपुरमा बसिबसाउ बस्तीको तल खोल्सा मिचेर सेनाले प्लटिङ गर्दा माथिल्लो क्षेत्रको ढल अवरुद्ध भएको छ । सेनाले बनाएको ढलमा बस्तीको पानी मिसाउन नदिएको आजको नयाँ पत्रिकामा मुख्य खबर छ । सेनाले बनाएको ढल सानो भएकाले अरु ढल मिसाउन अनुमतिनदिएको नेपाली सेनका प्रवक्तासमेत रहेका सहायक रथी याम ढकालले बताए । वाइडबडी छानबिन : जनताको आँखामा छारो…