भारत / चीन / सार्क Archives | Page 47 of 299 | Khabarhub Khabarhub

कूटनीतिक वार्ताबाट मात्रै रुस–युक्रेन युद्धको अन्त्य हुन्छ : प्रधानमन्त्री मोदी

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्ताबाट मात्रै रुस–युक्रेन युद्धको अन्त्य हुने बताएका छन् । प्रधानमन्त्री मोदीले कूटनीतिक वार्ताबाट मात्रै युद्ध अन्त्य हुनेमा भारत दृढ रहेको बताएका हुन् । उनले सुरुबाट नै आफ्नो मुलुकले कूटनीतिक माध्यमबाट युद्धको अन्त्य होस् भन्ने चाहेको र शान्ति प्रक्रियाका लागि पहल गर्न भारत तयार रहेको बताएका हुन् । राजधानी नयाँ दिल्लीमा…