अन्तर्वार्ता Archives | Page 24 of 70 | Khabarhub Khabarhub

नेतृत्वमा राजनीतिक सुझबुझ देखिएन

वैशाख १० को उपनिर्वाचनको परिणामले ठूला दललाई सुधारका लागि स्पष्ट सन्देश दिएको छ। ठूला दलहरूले यो सन्देशलाई ग्रहण गरेका छन्। नयाँ राजनीतिक समीकरण बन्ने विषयले चर्चा पाएको छ। राजनीति भनेको सरकार बनाउने र ढाल्ने कार्यमा ऊर्जा खर्च गर्ने माध्यममात्र भएको छ। राज्यले देशको समस्यालाई सम्बोधन गर्न किन सक्दैन। देश सुधार नहुनुमा दोषी को हो ?…