फुटबल Archives | Page 239 of 299 | Khabarhub Khabarhub

दुई महारथी फुटबल क्लबको भीडन्त: रियल र बार्सामध्ये को बलियो ?

एजेन्सी– विश्व क्लव फुटबलमा सबैभन्दा चासो र चर्चामा हुने खेल हो ‘एल–क्लासिको’ । स्पेनिस महारथी क्लबहरु बार्सिलोना र रियल मड्रिडबीचको यो खेल करोडौं मानिसहरुले प्रत्यक्ष वा प्रत्यक्षप्रशारण मार्फत हर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाउने गरेका छन् । यो सिजनको पहिलो एल क्लालिको खेल आज राति हुँदैछ । नेपाली समय अनुसार खेल आज राति १२ बजेर ४५…