विचार Archives | Page 20 of 112 | Khabarhub Khabarhub

सुन पछ्याउँदा नुन बिर्सिएको पत्रकारिता

रुसमा एक जार शासक थिए। उनको नाम थियो- काउन्ट बिटी। एकदिन उनले आफ्ना सहयोगीलाई बोलाएर आफू विरुद्ध लेख्ने पत्रकारको सूची तयार गर्न निर्देशन दिए। आलोचक पत्रकारको सूची तयार भयो। फेरि जारले हुकुम दिए-‘छानिएका मध्ये कट्टर आलोचकको अर्को सूची तयार गर।’ सहयोगीले त्यसै गरे। ‘के यिनीहरुलाई आजीवन कारावासको सजाय सुनाउने हो ?’ सहयोगीको प्रश्नको अनपेक्षित उत्तर…