Khabarhub | Page 1372 of 13963 | Nepal's Trusted News Source Khabarhub

नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारिसाधन बाहिरिन पाउने

खबरहब

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा आज सरोकारवालासँग छलफल गरेका छन् । छलफलपछि मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो[ ... ]

अस्पतालको बेडमा रोशनको रोष– ‘राष्ट्रिय सम्पत्ति सिध्याउनेलाई नछाडौँ’

सीता न्यौपाने

काठमाडौं- काभ्रेपलाञ्चोक बनेपाका २६ वर्षीय रोशन पराजुली ट्रमा सेन्टरमा उपचार गराइरहेका छन् । २३ गते जेन–जी आन्दोलनमा सहभागी रोशनको दायाँ खुट्टाको घुँडाभन्दा माथि एक गोली लागेको छ । गोली अगाडिबाट पसेर पछाडिबाट निस्किएको छ । अगाडि[ ... ]

सिंहदरबारभित्रका विभिन्न क्षति पुगेका मन्त्रालयमा रङ्गरोगन

खबरहब

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगजनीबाट आंशिक क्षति पुगेका सिंहदरबारभित्रका विभिन्न मन्त्रालयको मर्मत सम्भार भइरहेको छ ।  आन्दोलनका क्रममा गत भदौ २४ गते जलेर क्षतिग्रस्त बनेको सिंहदरबारका केही मन्त्रालयबाटै पुन काम सुरु गर्न मर्मतसम्भारका साथै रङ्गरोगन[ ... ]

अधिकारकर्मीको प्रश्न : जेन-जी प्रदर्शनमा बालबालिकालाई मानव ढाल त बनाउन खोजिएन ?

खबरहब

काठमाडौं–  गत भदौ २४ गते दिउँसो करिब १ बजे आसपासमा अमृता (नाम परिवर्तन)लाई फोनमार्फत छोरा विवेक (१७ वर्षे)लाई गण्डकी मेडिकल कलेज अस्पतालमा उपचारका लागि भर्ना गराइएको जानकारी गराइयो ।  पोखरा महानगरपालिका कार्यालयअगाडि भएको प्रदर्शनका क्रममा[ ... ]

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान– धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२-८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गरे।  बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ८० करोड…

गृह मन्त्रालयमा ‘सहायता कक्षा’ स्थापना, सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं– गृह मन्त्रालयले ‘जेन-जी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात् विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू सहजीकरण

अझै आठ हजार ८१६ कैदीबन्दी फरार

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौ

जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ

मोरङ– जहदा गाउँपालिका-४ रामचोकस्थित लोहन्द्रा खोला किनार नजिक बाँस घारीमा जुवा (कौडा) खेलिरहेको अवस्थामा धनपालथान गाउँपालिका-३ बस्ने २७ वर्षीय सुचित कुमार सिंहसमेत तीन

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ