Khabarhub | Page 1481 of 13998 | Nepal's Trusted News Source Khabarhub

प्रचण्डकै सामु जनार्दनको निष्कर्ष- माओवादी पनि कांग्रेस-एमाले जस्तै बिग्रिएपछि जेन-जी विद्रोह भयो

खबरहब

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अहिले देखिएको जेन-जी विद्रोह पार्टीले जनयुद्धको बाटो भुलेकाले हुन पुगेको बताएका छन् । काठमाडौंको प्रज्ञा भवनमा जारी सातौँ केन्द्रीय समिति बैठकमा प्रस्ताव पेश गर्दै उपमहासचिव शर्माले नेकपा[ ... ]

बाबुरामले भने- पुराना दलहरू नसच्चिने भए सक्किन तयार हुनु पर्छ

खबरहब

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले आफूले राजनीति र आन्दोलनबाट अवकाश लिन नखोजेको बताएका छन् । उनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीको जिम्मेवारी मात्रै छाडेको बताएका हुन् । आफू पार्टीको[ ... ]

केन्द्रीय समिति विघटन गर्दै प्रचण्डले भने- मलाई अध्यक्ष पदमा टाँसिएर बसिरहन मन छैन

खबरहब

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौँ पूर्ण बैठक बिहीबारबाट काठमाडौंमा सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनितिक एवम् संगठनात्मक प्रस्ताव राखेका छन् । प्रचण्डले अहिलेको केन्द्रीय[ ... ]

माफी माग्दै योगेशले भने : बदलिएका अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकेनौँ

नयाँ चेतनाले एमाले पुनर्गठन गर्नुपर्नेमा जोड

खबरहब

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले जेन–जी आन्दोलनपछि आत्मालोचना गर्दै बदलिएका आवश्यकता र अपेक्षा सम्बोधन गर्न नसकेको स्वीकार गरेका छन्। बिहीबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली दिँदै उनले यस्तो[ ... ]

सञ्चालनमा ल्याइयो तीन मन्त्रालयमा हटलाइन नम्बर

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएका ढिलासुस्ती, मोलमोलाहिजा र भ्रष्टाचारजन्य गतिविधि रोकथामका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याइएको छ । मन्त्रालयका विभाग, आयोजना तथा मातहतका कार्यालयमा सेवाग्राहीलाई काम पन्छाउने, घुस-रिसवत माग्ने, अनावश्यक दुःख दिने, अपमानजनक व्यवहार गर्नेलगायतका…

काठमाडौंबाट पेस्तोल बरामद

काठमाडौं– काठमाडौं महानगरपालिका-८ पशुपति क्षेत्रको राम मन्दिर जंगलबाट पेस्तोल २ थान र म्याग्जिन ३ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेशसमेत चार जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

चाडपर्व लक्षित सुरक्षा योजना : कर्णालीमा ड्रोनसहित तीन हजार ९०८ प्रहरी परिचालन

सुर्खेत– दशैँ, तिहार तथा छठपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णालीमा तीन हजार ९०८ जना प्रहरी परिचालन हुने भएका छन्

गोरखामा दुई थान बन्दुकसहित एक जना पक्राउ

गोरखा– गोरखामा प्रहरीले बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका–३, आँपपीपलस्थित मैवलका ६३ वर्षका रामबहादुर रानामगरलाई प्रहरीले पक्राउ