Khabarhub | Page 1557 of 14018 | Nepal's Trusted News Source Khabarhub

अध्यक्ष ओलीको राहादानी रोक्काप्रति एमालेको गम्भीर आपत्ति, असोज अन्तिम साता केन्द्रीय कमिटीको बैठक

खबरहब

भक्तपुर– नेकपा एमालेले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि असोज २७ र २८ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय सचिवालयको आइतबार भक्तपुरको गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपमहासचिव[ ... ]

ओली र लेखकसहित पाँच जनालाई उपत्यका छोड्न रोक, राहदानी रोक्का गर्न जाँचबुझ आयोगको निर्देशन

खबरहब

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएको मानवीय हताहतीलाई लिएर पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँच अधिकारीको राहदानी रोक्का गर्न निर्देशन दिएको[ ... ]

माओवादीमा प्रचण्डको विकल्प खोज्ने कुरा गैर-मार्क्सवादी हो : देव गुरुङ (अन्तर्वार्ता)

ज्ञानु घिमिरे

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भर्खरै सकिएको छ । आगामी मङ्सिरमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिको बैठकबाट सबै कमिटी भङ्ग गरिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयोजकको जिम्मा लिएर केन्द्री समिति भंग[ ... ]

सरकारलाई जेन-जी आन्दोलनकी घाइतेको सन्देश- छ महिनामा धेरै गर्न सकिन्छ

रासस

काठमाडौं- भदौ २३ गते बिहान माइतीघरमा आफ्नै उमेर समूहका युवाले भ्रष्टाचारविरुद्ध आन्दोलन छेडेपछि २० वर्षे लिजा अधिकारीलाई ललितपुर बालकुमारीको डेराभित्रै बसिरहन मनले मानेन । सामाजिक सञ्जालमा युवा जम्मा हुँदै गरेको भिडियो हेर्दा उनको मनमा आन्दोलनमा[ ... ]

ओलीको पासपोर्ट रद्द गर्ने निर्णयले आयोगकै विश्वसनीयतामा प्रश्न उठ्यो : एमाले

काठमाडौं- नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रद्द गर्ने निर्णयले जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगको विश्वसनीयतामा प्रश्न खडा गरेको आरोप लगाएको छ । आइतबार अध्यक्ष केपी ओली निवास गुण्डुमा बसेको एमाले सचिवालय बैठकले जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले पार्टी अध्यक्ष केपी…

चाडपर्वलाई लक्षित गरेर उपत्यकामा छ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं– चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौँ उपत्यकामा छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । उपत्यकाका

प्रहरीका चार डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा

कास्कीमा चाडपर्वलक्षित सुरक्षा योजना लागू

गण्डकी– दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय, कास्कीले ‘चाडपर्व विशेष सुरक्षा योजना–२०८२’ लागू गरेको छ । चाडपर्वका बेला

गृहमन्त्रीको निर्देशन : तोडफोड र आगजनी गर्नेहरूलाई कारबाही अघि नबढाउनू

काठमाडौं- अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गते भएको ‘जेन-जी आन्दोलन’को बहानामा सरकारी सम्पत्ति तोडफोड, आगजनी