Khabarhub | Page 1682 of 13522 | Nepal's Trusted News Source Khabarhub

सुरेन्द्र र युवराजले केपीलाई घेर्दा जब मौन बसे ईश्वर पोखरेल…

खबरहब

काठमाडौं- १ साउनमा ललितपुरको च्यासलमा बसेको नेकपा (एमाले) सचिवालय बैठकमा पार्टी नेतृत्वका लागि ७० वर्षे उमेर हद र अध्यक्ष २ कार्यकाल मात्रै बन्न पाउने व्यवस्था हटाउने विषयमा अध्यक्ष केपी शर्मा ओलीसँग गरमागरम बहस भयो ।[ ... ]

मदन भण्डारीकी छोरीको मार्मिक स्टाटस : नोटिसमा लिनु होला !

खबरहब

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० सालमा दासढुंगामा निधन हुँदा उनका दुबै छोरीहरु बालखै थिए । हाल एक छोरी उषाकिरण भने नेकपा एमालेको राजनीतिमा जोडिँदै आएकी छिन् । एमालेमा पछिल्लो समय देखिएको[ ... ]

विद्या भण्डारी नरोकिने

खबरहब

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग ११ औँ महाधिवेशनमा प्रतिस्पर्धा गर्ने भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमै आउनै रोक लगाइदिएका छन् । मंगलबार मध्यारातमा सकिएको नवौँ केन्द्रीय कमिटी बैठकमा विभिन्न आठ कारण[ ... ]

राजेन्द्र लिङ्देनले भने- कांग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्

खबरहब

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दल मिलेर बनेको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।   बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले कांग्रेस र एमाले जस्तो दुई ठुला पार्टी मिलेको सरकारले देश[ ... ]

उपभोक्ता अदालतको फैसला

यामाहा मोटरसाइकल किनेका ग्राहकलाई सास्ती, तीन लाख ९३ हजार क्षतिपूर्ति

खबरहब

काठमाडौँ - नुवाकोटको विदुर नगरपालिका-१३ का नानीकाजी खड्काले २०८१ असोज १८ गते यामाहा कम्पनीको एफजेड-एक्स बीएससिक्स मोडेलको मोटरसाइकल किने । मोटरसाइकल खरिद गरेबापत खड्काले काठमाडौँको जमलमा मुख्य कार्यालय रहेको जीआरएस टु ह्वीलर्स अटो प्रालिलाई तीन[ ... ]

एमाले निर्णयको व्याख्या

८ फुर्का जोडेर विद्यालाई एमालेको ‘सम्मान’

खबरहब

काठमाडौं– मंगलबार राति अबेला सकिएको नेकपा एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘सम्मान गर्ने’ निर्णय गरेको छ । तर, उनलाई पार्टीमा आउन नदिने र सदस्यता नवीकरणसमेत नगर्ने एमालेले औपचारिकरुपमै निर्णय ठोकेको छ । केन्द्रीय[ ... ]

आकाशबाट हेर्दा तीन जिल्लाको संगम (तस्बिरहरू)

खबरहब

काठमाडौं- सिन्धुली, रामेछाप र काभ्रेको संगम कुशेश्वर मन्दिर क्षेत्र । रोशी र सुनकोसीको मिलन हुने यो ठाउँ हिन्दूका साथै बौद्ध धर्मावलम्बीहरूको पनि आस्थाको केन्द्र हो । नेपाल थोकमा पर्ने यो ठाउँ बीपी राजमार्गसँगै जोडिएको छ[ ... ]

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- भ्रष्टाचारका कुनै पनि घटनालाई सहन सकिँदैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसद्हरूको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न’ भन्ने अठोटमा आफू स्पष्ट रहेको बताए । ‘तथ्यका आधारमा आएका गम्भीर प्रकारका भ्रष्टाचारका…

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं–  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका-२ शान्तिनगर चोक बस्ने पर्सा ठोरी गाउँपालिका-४ घर भएका ३७ वर्षीय कृष्ण कुमार श्रेष्ठलाई मंगलबार प्रहरीले

सहमतिमा यौन सम्बन्ध राखेर ‘हनी ट्रयाप’ थापेको आरोपमा युवती पक्राउ

सुर्खेत – एक जना पुरुषलाई ‘हनी ट्रयाप’मा पारेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको

नेटवर्किङबाट ठगी गर्ने गिरोह नै पक्राउ

सुर्खेत – नेपाल प्रहरीले सुर्खेतमा नेटवर्किङ माध्यमबाट ठगी गर्ने गिरोहलाई नै पक्राउ गरेको छ । बेरोजगार युवाहरूलाई रोजगारी दिने भन्दै

स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना परेका छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया