Khabarhub | Page 1691 of 13502 | Nepal's Trusted News Source Khabarhub

तस्बिरमा एमाले केन्द्रीय कमिटी बैठक

खबरहब

काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सोमबार मध्याह्नबाट सुरू भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भनिए पनि एक घण्टापछि सुरू भएको हो । बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म[ ... ]

एमालेले छिर्न दिएन पत्रकारलाई, सडकमै तोक्यो उभिने स्थान (तस्बिरहरू)

खबरहब

काठमाडौं- पार्टीको आगामी भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनबारे छलफल गर्न डाकिएको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सोमबारदेखि च्यासलमा सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघिबाट बैठक सुरू भएको हो[ ... ]

साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा दर्शनार्थीको भीड (तस्बिरहरू)  

खबरहब

काठमाडौं- साउन महिना भगवान् शिवको महिना मानिन्छ, र सोमबार शिवजीको बार भएकाले आज श्रावणको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको छ ।  यस दिन विशेषगरी आशुतोष भगवान् शिवको पूजा तथा[ ... ]

चीन र भारतबीच च्यापिएको भुटान

दोक्लाम विवादका कारण बफर जोन बन्दै दक्षिण एशियाको सानो देश

काठमाडौं– भुटान भन्नेबित्तिकै आम नेपालीको दिमागमा के आउला ? दक्षिण एशियाको सानो देश, नेपालजस्तै हिमाली भूबनोट, बौद्ध धर्म–संस्कृतिको केन्द्र, राजाको शासन, एक हदसम्म नेपाली भाषा बोल्ने–बुझ्ने जनता… यस्तै यस्तै । अझ अहिले त भुटानको परिचय[ ... ]

टाढिन लागेको भन्दै काभ्रेमा प्रेमिकाको हत्या !

काभ्रे– काभ्रेमा अर्कै युवकसँग लागेर टाढिएको भन्दै एक युवकले प्रेमिकाको हत्या गरेका छन् । रामेछापको मन्थली–१३ का ३७ वर्षका सन्तोष सुनारले ३३ वर्षकी प्रेमिका शर्मिला उप्रेतीको हत्या गरेका हुन् ।  काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–१ डाँडाखर्क घर भइ बनेपा बस्दै आएकी शर्मिलाको हत्या गरेको अभियोगमा सुनारलाई आइतबार…

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

ललितपुर– महालक्ष्मी नगरपालिका-१ इमाडोल सम्झनाटोल बस्ने ७० वर्षीय सानुबाबु देउलाको घरमा जुवातास खेलिरहेको अवस्थामा सानुबाबु समेत सात जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

कैलाली– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ

ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बस्ने धादिङ नेत्रावती गाउँपालिका-५ घर

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ । सशस्त्र प्रहरी बल