Khabarhub | Page 1712 of 13474 | Nepal's Trusted News Source Khabarhub

पूर्वराष्ट्रपति भण्डारीको विषयले एमालेमा प्रवेश पायो, अध्यक्ष ओलीले संवाद गर्ने

खबरहब

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उचित भूमिका दिन तयार हुनुपर्ने कुरा नेकपा (एमाले) को बिहीबार बसेको सचिवालय बैठकमा उठेको छ। ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकमा बोलेका नेताहरूले पूर्वराष्ट्रपतिले राजनीतिमा आउने घोषणासहित सरकारले उपलब्ध गराएको सेवा-सुविधा त्यागिसकेकाले[ ... ]

दिशानिर्देशमा प्रधानमन्त्रीको अन्तर्वार्ता

राजनीतिमा फर्किने विद्याको प्रयासबारे के भन्छन् केपी ओली ?

विद्या भण्डारीले मसँग सरसल्लाह गर्नुभएन : ओली

खबरहब

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा फर्किने कुरा अनुचित भएको संकेत गरेका छन् । ओलीले अहिलेसम्म पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले एमालेमा फर्किनेबारे आफूलाई केही पनि नबताएको[ ... ]

मन्त्री अधिकारीको दाबी- मालपोत अधिकृत सरूवा नगर्दा घुसको अडियोमा जोडियो

खबरहब

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मालपोत अधिकृतको सरुवा गर्न नमान्दा ३२ लाख घुस लिएको भनेर अडियोमार्फत् आफ्नो बदनाम गर्न खोजिएको बताएका छन् । उनले आफूलाई जोडेर बाहिर ल्याइएको ११ मिनेट[ ... ]

‘ऊर्जा विकास मार्गचित्र कार्यान्वयनमा साढे ४६ अर्ब अमेरिकी डलरको वित्तीय योजना तयार’

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा विकास मार्गचित्र कार्यान्वयनका लागि साढे ४६ अर्ब अमेरिकी डलरको वित्तीय योजना तयार गरिएको जानकारी दिएका छन् ।  बिहीबार सिंहदरबारमा आफ्नो कार्यकाल एक वर्षमा गरेको कामको विवरण सार्वजनिक गर्दै मन्त्री खड्काले ऊर्जा विकास मार्गचित्र अनुसार सन् २०३५ सम्मको…

हत्या गरेको आरोपमा एक जना पक्राउ

इलाम– माईजोगमाई गाउँपालिका-२ तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईको हत्या गरेको आरोपमा सूर्योदय नगरपालिका-१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई बुधबार राति

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डोल्पा– २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने ४० वर्षीय यादव विकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

राजश्व छली गरिएका विद्युतीय उपकरणसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं– राजश्व छली गरिएका अवैध विद्युतीय उपकरण सहित चिनियाँ नागरिक काठमाडौंमहानगरपालिका-३२ पुरानो सिनामंगल बस्ने ३८ वर्षीय यू वाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

तनहुँ– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भिमाद नगरपालिका-८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्त बहादुर शाहीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।